आम जनता पार्टीको स्थायी कमिटी बैठक आजदेखि

बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्नेछ । प्रभु साह नेतृत्वको सो पार्टीको स्थायी कमिटी बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

बैठकमा देशको समग्र राजनीति, आर्थिक र सामाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *