भृकुटीमण्डपमा माओवादीको खबरदारी सभा

 नेकपा माओवादी केन्द्रले राजधानीको भृकुटीमण्डपमा खबरदारी सभाको आयोजना गरेको छ । खबरदारी  र्यालीको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । 

सुन्धाराबाट सुरु भएको खबरदारी  र्याली रत्नपार्क–पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *