About Us

परिपाटी खबर छत्रभुमी मिडिया एजेन्सीद्वारा सञ्चालीत online news portal हो।परिपाटी खबरको विशेष गरि सत्य तथ्यको आधारमा सुचना सङकलन प्रवाह गर्ने लक्ष्य रहेको छ। देशमा घटेका हरेक घट्नालाई उजागर गर्दै लाने र आवाज बिहिनको आवाज बनेर निस्वार्थ रुपमा काम गर्ने अठोट गरेको छ। परिपाटीले देशको कुना कन्दरामा रहेको र लुकेको घटनालाई खोज अनुसन्धान गरि सावर्जनिक गर्नेछ। कुनै पनी पुर्वाग्रह र प्रतिशोध नसाची प्रचलित कानुनलाई आत्मासाथ गर्दै खबर सकंलन ,संश्लेषण,प्रकाशन,प्रशारण तथा सम्प्रेषण गर्नेछ। सुचनामुलक,खोजमुलक, फलो अप जोर्नलिजमलाइ प्राथमिकतामा राख्दै समाचार सम्प्रेसन गर्ने, देशमा बढ्दो बेरोजगारीको समस्यालाई मध्यनजर गर्दै सिपमुलक तालिम, गतिविधीहरूको जानकारी साथै जेष्ठ नागरिकको अनुभवलाई पछिल्लो पुस्तामा पुस्तान्तरण गर्नका निम्ति देसको चौथो अगंको रूपमा रहि अहम् भूमिका खेल्नेछ।

Team

  • Editor: Amrit Giri
  • Sanchalak: Sabitra Giri